सल्यान को शारदा नगर पालीका वडा न १५ मा ने क पा ऐमाले को प्यानल बिजय भएको छ । १२ मतको अन्तरले ने क पा ऐमाले ले बिजय हात पारेको हो । बिजय हुनेमा लोकमान बुढाथोकीले ले ४२१ मत प्राप्त गरि बिजय हुनु भएको हो । उनलाई पछ्याउँदै पुर्व वडा अध्यक्ष उर्का प्रतिद्वन्दी हिमेन्द्र सेजवाल ले ४०९ मत प्राप्त गर्नु भएको छ । र गठबन्धन तर्फका दिपक शाहले भने ३०८ मत प्राप्त गर्नु भएको हो । कडा प्रतिस्पर्धा का साथ काङ्ग्रेस सँग ऐमाले बिजय भएको हो ।
बिजय ले प्राप्त गरेको मत परिणाम (अध्यक्ष)लोकमान बुढाथोकी-४२१ (महिला सदस्य)सुनिता भारती नाथ-४१४ (दलित महिला सदस्य)पार्वती बि क-४१४ (खुल्ला सदस्य)ढक लाल रावल-४३१ (खुल्ला सदस्य)मोहन भण्डारी४२६ मत प्राप्त गर्नु भएको हो । १५ न. वडा मा जम्मा १७२७ मत मध्य ११९० मत खसेको थियो । यस्तै माल्नेटा१४ न वडा मा काङ्ग्रेसका प्रकाश पुन संगै उहाँको को प्यानल नै बिजय भएको छ ।