काङ्ग्रेसको दादागिरी  पत्रकारको मोबाइल खोस्ने देखि स्थानीय युवालाई कुटपिट :

नबिन के: सी /८ जेठ सल्यान/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) भोट हालेको कारणले  नेपाल काङ्ग्रेसका कार्यकर्ता  सुरेन्द्र रोकाय र बिरेन्द्र रोकाय द्वारा निर्घात कुटिनुभएका दार्मा २ सिलिङी निवासी युवा व्यवसायी तिलक वलीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।  वहाँको अहिले नेपालगन्जमा सघन उपचार कक्षमा उपचार भइरहेको छ।
निजलाई यसरी लिने उद्धेश्यले  सांघातिक अाक्रमणको गरिएको बताइएको छ । काङ्ग्रेसको हर्कत यदि मात्र नभई
केही दिन अघि सुरक्षाकर्मीकै अगाडि बिनाकारण नेपाल प्रेस सेन्टरका सल्यान जिल्ला अध्यक्ष प्रकाश शर्मामाथि सांघातिक अाक्रमण र मोबाइल जफत भएको थियोे,अाक्रमण गर्ने स्थायी शिक्षक र स्थानीय व्यापारी थिए।
माओवादीलाई भोट हालेकोमा ज्यान मार्ने  धम्की दिइरहेको सुचना प्राप्त भएको छ, कुटपिट गर्ने ब्यक्ति फरार रहेको पनि बताएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्