नारायणी नदिमा पानीको बहाब बढ्दै

चितवन,१७ साउन । अविरल वर्षापछि नारायणी नदीमा पानीको बहाव आज बिहान सतर्कता तहनजिक पुगेको छ ।

चितवनको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ९७.३ मिटर नजिक पुगेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

चितवन र नवलपरासीको नदीतटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्