सल्यान,२९ कात्तिक ।सरकारले आसन्न मसिर ४ गते हुने निर्वाचनमा सार्वजनिक बिदा दिने भएको छ ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी मतदान स्थल रहने शिक्षण संस्था मसिर २ गते देखि ५ गते सम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा ४ र ५ गते सर्वजनिक बिदा दिईने नेपाल सरकारको सुचनामा उल्लेख छ ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।