सिमान्तकृत समुदायलाई पहिलो किस्ता बापतको चेक हस्तान्तरण संगै व्यावसायिक नर्सरी निर्माण गर्न सामाग्री बितरण :


२४ पुष स्याङ्जा / जिल्लाको – पुतलीबजार नगरपालिका  संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल परियोजना अन्तर्गत व्यवसायिक नर्सरीका लागि सामाग्री वितरण र सिमान्तकृत समुदायमा लघुउद्यम संचालन गर्नको लागि सहयोग कार्यक्रम अन्तर्गत प्रथम किस्ता वापतको चेक वितरण कार्यक्रम सप्पन्न भएको छ कार्यक्रमको संचालन कार्यक्रम संयोजक  श्रुति श्रेष्ठले गर्नुभएको हो भने  उक्त कार्यक्रमको  अध्यक्षतामा नगर प्रमुख श्री तुलसीराम रेग्मी ज्यूले गर्नुभएको  थियो ।    व्यवसायिक नर्सरीका लागि सामाग्री वितरण र सिमान्तकृत समुदायमा लघुउद्यम संचालन गर्नको लागि सहयोग कार्यक्रम अन्तर्गत प्रथम किस्ता वापतको चेक वितरण कार्यक्रम  पुतलीबजार नगरपालिकाको प्रांगणमा सम्पन्न भएको कार्यक्रम संयोजक श्रुति श्रेष्ठले  बताउनु भएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्