ट्रेक्टर दुर्घटना हुदा गाडी सहित चालक व्यपत्ता

कलिकोट,२ असार ।कालिकोटमा आज ट्रेकटर दुर्घटना भएको छ ।हिल्सा जमुना कर्णाली करिडोरको कालिकोट बाजुरा सडक खण्ड अन्तरगत कालिकोट पचालझरना वडा नं ८ मा पर्ने मयखोलामा अन्दाजी ५ बजे तिर  दुर्घटना भएको हो । ट्रेकटर कार्णाली नदिमा खसे पछि ट्याक्टर र चालक मुगु खत्याड गाउपालिका घर भएका तिलक बुटथापा बेपत्ता भएका छन । भे २ प ६८१ नं को ट्याक्टर मुगुवाट कालिकोटको लालिघाटतर्फ गैरहेको थियो । चालक र ट्याक्टरको खोजिका लागि इलाका प्रहरी कार्यालय पचालझरनाको टोलि र स्थानियले खोजी कार्य जारी राखेको बताइएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्