दार्मा गाउँपालिकाले ल्यायो ३९ करोड बढिको बजेट प्राथाक्तिामा क्रमश;स्वास्थ्य,शिक्षा र कृषि

नबिन के सी /सल्यान,१० असार। दार्मा गाउँपालिका सल्यानले अर्थिक वर्ष २०७८/०७९को बजेट सार्वजनिक गरेको छ ।असार ८ गते नवौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा उपाध्यक्ष टीका शर्मा वलीले असार १० आज ३९ करोड ७० लाख ४० हजारकोे बजेट सार्वजनिक गरेकि हुन ।विहिबार प्रस्तुत भएको बजेट वक्तव्य यस्तो छ ।
कुल बजेटः३९ करोड ७० लाख ४० हजार
आय तर्फ

संघिय सरकार
१.राजश्व बाँडफाँड (मूल्य अभिवृद्धि कर  अन्तशुल्क) स् ६ करोड ६९ लाख ३७ हजार
२.समानीकरण अनुदान ९ करोड
३. शर्सत अनुदान चालु ‍ १५ करोड ९२ लाख
४ .शर्सत अनुदान पुँजीगत ‍ ७९ लाख
५.विशेष अनुदान ‍१ करोड ८२ हजार ९सूर्योदय मा.वि पूर्वाधार निर्माण
६.समपूरक अनुदान पुँजीगत ६२ लाख (मौलोहाले फारुला दार्माकोट स्यालागाउँ नुवाकोट सडक खण्डको फारुला दार्माकोट सडक स्तरोन्नती
७.जम्मा स् ३४ करोड ८४ लाख ३७ हजार ।

८.राजश्व बाँडफाँड ५ लाख ३८ हजार ७ सय १७
९.समानीकरण अनुदान ९२ लाख ३१ हजार
१०. ससर्त अनुदान चालु  २८ लाख ५१ हजार
११. सर्सत अनुदान पुँजीगत ८० लाख ९फारुला लेखागाउँ नेटा सडक, साङ्टा लिरापाजा दार्मा सडक, दार्माकोट स्यालागाउँ नुवाकोट सडक स्तरोन्नती
१२.विशेष अनुदान पुँजीगत  ४० लाख (नवसर्वसाधारण मा.वि. को अधुरो भवन निर्माण, मिनेरी रुमेगाउँ खानेपानी योजना )
१३ .समपूरक अनुदान पुँजीगत  १ करोड ५५ लाख ( सिमखोली गोठीवन प्रसूतीगृह सडक निर्माण, चिउरेखोला सिंगारीकोट रागेडाँडा सिंचाइ कुलो मर्मत, अँधेरीखोला लयाँटा नेटापीपल साङ्टा सडक)

आन्तरिक आम्दानी
८४ लाख ८२ हजार २ सय ८३ 

मुख्य कार्यक्रम
स्वास्थ्य ३ करोड २६ लाख 
शिक्षा १२ करोड ८८ लाख ५ हजार 
कृषि १ करोड ५० लाख 
पशुसेवा  ४३ लाख 
१४. बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूका लागि मासिक १५ हजार तलब बनाउन थप ९२ लाख ९५ हजार
१५. स्वयंसेवक शिक्षक तलब  १ करोड ९३ लाख
१६ .करार कर्मचारी तलब १ करोड ७० लाख
१७. पालिका अस्पताल पूर्वाधार निर्माण . १८ करोड (संघको कार्यक्रम )
१८.गाउँ कार्यपालिकाको प्रशासनिक भवन निर्माण  ७ करोड (संघको समपुरक)
१९. रोजगार कार्यक्रम  ६ करोड ८६ लाख २६ हजार
२०.छोरी सुरक्षा कार्यक्रम  १७ लाख २९ हजार
२१. झोलुङ्गे पुल ४० लाख
२२.सहिद परिवार सामाजिक सुरक्षा भत्ता मासिक १ हजार
२३. विद्युत, सिंचाइ, खानेपानी, सडक लगायतका पूर्वाधार निमार्ण, खेलकुदका साथै लक्षित वर्गका कार्यक्रमका लागि सभामा छलफल जारी
२४.आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को दायित्व सर्ने अवस्थामा रहेको वडा समिति र कार्यपालिकाको बैठक भत्ता वापतको ५६ लाख ८९ हजार ५ सय रकम जनप्रतिनिधि र बैठकमा सहभागी कर्मचारीहरूले जनताको विकासमा खर्च गर्न भत्ता नलिने कार्यपालिकाको प्रस्ताव सभामा पेस । आदि

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्